गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी 

file photo
file photo

गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्। 

नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए। पन्त अहिलेका मेयर पनि हुन्।

गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ। नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन्।  
 

प्रकाशित मिति: : 2022-04-25 12:15:00

प्रतिकृया दिनुहोस्