शनिबार, १२ जुलाई २०२५

गण्डकीको हिउँदे अधिवेशन अन्त्य

बिएल संवाददाता

बिएल संवाददाता

पाेखरा
2022-04-08 15:51:00
File Photo
• • •

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुने भएको छ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यराति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्यको आह्वान गरेको हो।

सभामुख नेत्रनाथ अधिकारीले शुक्रबारको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका हुन्। यो  विधेयक अधिवेशन गत २७ फागुनमा सुरु भएको थियो। हिउँदे अधिवेशनमा ८ वटा बैठक बसेको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?