हिरोका आकर्षक नयाँ बाइक–स्कुटर बजारमा, कसको मूल्य कति ? (भिडियाेसहित)

विश्वकै सबैभन्दा ठुलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो तीन वटा नयाँ सवारीको लन्च गरेको छ। 

भक्तपुरको सल्लाघारीमा हिरोले आज ग्लामर एक्सटेक, म्यास्टो एज १२५, र एक्सपल्स २०० को लन्च गरेको हो। 

यसका साथै हिरोले एक्सचेन्ज अफर पनि राखेको छ।

नेपाल  जेनेरल मार्कटिगका सुरुची ज्योतिका अनुसार नयाँ बाइक र स्कुटीले  वातावरण प्रदूषण कम गर्नेछ। 

साथै नयाँ मोडेलहरुमा इन्जिन आवाज कम र गाह्रकहरुले वातावरण प्रदूषणलाई कम गर्न मद्दत गरेको महसुस गर्ने उनको भनाई छ। 

त्यसैगरी अविनव जोशीले नयाँ बाइकहरुको बिक्री मात्र बढाउने काम नगरी गाह्रकहरुलाई सहुलियत र सस्तो बम्पर तथा अफर राखिएको बताए। 

हिरो कम्पनीको  नेपालभर ७५ डिलर, ८७ सर्भिस सेन्टर, र ९० वटा भन्दा धेरै स्पेयर पार्टसहरुको बिक्री केन्द रहेको छ। 

एक्सपल्स २०० फोरभी

एक्सपल्स २०० सीसीको मुख्य विशेषता बीएस–सिक्स ओइल कूल्ड इन्जिनद्वारा सुसजित रहेको छ। २०० फोरभीमा ८५०० आरपीएममा १९।१ पीएसको उर्जा उत्पन्न गर्छ। आरपीएम १७.३५ एनएममको टर्कसहित पावर प्रतिफल रहेको छ।

यसका साथै एक्सपल्समा हाइ टेक एडभेन्चर रहेको र लामो दूरीको लागि सहज रहेको छ। साथै  एडभेन्चर टयुन्ड समेत रहेको र सबै खाले भूभागका लागि उपयुक्त रहेको कम्पनीले जानकारी दिएको छ। साथै दिनरातको सवारी परिष्कृत यात्रा क्षमताको लागि, मोटरसाइकलले बजी शुरु भएको प्लेट प्रदान गर्छ र जसले पछाडि एक जना मागे पनि सामान बोक्न मिल्छ। 

सुरक्षात्मक विन्डसिल्डले हावा र मौसमको राम्रो सुरक्षाका साथै सवारीमा आराम प्रदान गर्छ। यूएसबी चार्जरले राइडरलाई यात्रा जोडिइरहन गर्न मद्दत गर्दछ तथा फ्रन्ट र रियर पेटल डिस्क ब्रेकले प्रभावकारी रूपमा ब्रेक लगाउनमा मद्दत गर्दछ। यसको मूल्य नेपाली रूपैयाँ ४,५०००० रहेको छ। 

ग्ल्यामर एक्सटेक

उक्त ग्लामर एक्सटेकमा कनेक्टिभिटी रहेको छ। यसको कार्यक्षमता र सवारी चलाउँदा (राइडर)को आरामपना  ग्ल्ययामर एक्सटेकले फर्स्ट (इन सेग्मेन्ट , इन्टिग्रेटेड यूएसबी चार्जिङ, ब्लुटुथ कनेक्टिभिटी विथ कल एन्ड एसएमएस अलर्ट र टन बाई–टन नेभिगेसन प्रदान गर्दछ।

हाइ लेभल क्लस्टर विशेषतामा गियर पोजिसन इन्डिकेटर , इको मोड , दयाकोमिटर र रियल टाइम माइलेज सूचक (आरटीएआई) रहेको छ।सुरक्षाका लागि सवारी चालक र पछाडि बस्ने यात्रुको उच्चतम सुरक्षा सुनिश्चित गर्दै मोटरसाइकलमा साइड स्ट्यान्ड भिजुअल संकेत र सेगमेन्ट फर्स्ट साइड स्ट्यान्ड इन्जिन ‘कट अफ’ रहेको छ।

स्टाइलमा नयाँ ग्ल्यामर एक्सटेकले उज्यालोप्रेमी युवाकालागि एलईडी हेडल्याम्प र एच–सिग्नेचर पोजिसन ल्याम्पसहित लागि चम्किलोपनमा सेगमेन्टकै सबैभन्दा बढी ९ ३४ प्रतिशत बढी हेडलाइट उज्यालोपन स्टाइल प्रदान गर्दछ।

इन्जिनमा नयाँ र एक्स्टेक, एक्ससेन्स पोचाम्ड अनफिती युल इन्जेक्सनयुक्त १२५ सीसी बीएस (सिक्स इन्जिनद्वारा सञ्चालित छ यो इन्जिनले ७५०० आरपीएममा १०.७६००० आरपीएममा १०.६ एनएम टर्क उत्पादन गर्दछ। हीरो मोटोकपको क्रान्तिकारी आईएस ९ आईटल स्टार्ट–स्टप सिस्टम को विशेषता, अटो सेल टेक्नोलोजीसँगै ग्ल्यामर एक्सटेकले आफ्नो बान्डको कार्यसम्पादन र आरामको प्रतिज्ञा पूरा गर्दछ। उक्त सवारीको नेपाली मूल्य  २, ७६००० रहेको छ। 

 भेस्ट्रो एज १२५

उक्त सवारीमा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडल्याम्प नयाँ स्नीक हेडल्याम्पले उच्च दक्षता, दोहोरो प्रकाश तीव्रता र सडकमा फराकिलो तथा टाढासम्म देख्न सकिने तुल्याउनका लागि प्रकाश विस्तार गर्न सक्दछ।

नयाँ डिजाइन नयाँ मेस्ट्रो एज १२५ पूर्ण रूपमा नयाँ चम्किलो हेडल्याम्प, कुशल फ्रन्ट डिजाइन, नयाँ स्पोटी डुअल टोन स्ट्राइप सरचना, मास्क गरिएको विकर र नयाँ प्रिज्म्याटिक रडहरू लगायत नयाँ डिजाइन तत्वहरूसहित प्याकेजिङ गरिएको छ।

रगंहरूमा कयान्डी ब्लेिजग रेड, प्यान्थर ब्ल्याक, पलर् सिल्भर व्हाइट, म्याट टेक्नो ब्लू, रहेको छ। यसको नेपाली रूपैयाँ  २, ६६००० रहेको छ।

 

प्रकाशित मिति: : 2022-04-03 16:47:00

प्रतिकृया दिनुहोस्