सन्दीप बने ५० विकेट लिने पहिलो नेपाली खेलाडी

File photo
File photo

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन्।

शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि उनले २२ खेलमा ५० विकेट पूरा गरेका हुन्। 

एकदिवशीयमा सर्वाधिक छिटो विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्। 


 

प्रकाशित मिति: : 2022-03-26 14:56:00

प्रतिकृया दिनुहोस्