मैत्रीपूर्ण खेलकाे लागि थाइल्याण्ड जानु अघि अभ्यास गर्दै राष्ट्रिय फुटबल टोली

शनि शाक्य

काठमाडाैं

राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु अन्फा कम्प्लेक्समा अभ्यास गर्दै।

राष्ट्रिय टोली चैत १० गते थाइल्याण्डसगँ मैत्रीपूर्ण खेल खेल्दै छ। खेल्को अभ्यास भन्ने चैत १ गतेबाट नै सुरु गरेको हो। 


 

प्रकाशित मिति: : 2022-03-17 14:41:00

प्रतिकृया दिनुहोस्