आजबाट आउँदै सामसुङ एस–२२

File photo
File photo

नेपाली बजारमा आजबाट सामसुङ ग्यालेक्सी–२२ फोन आउने भएको छ।

नेपालमा मात्र नभई विश्वकै रोजाईमा परेको मोबाइल हो–सामसुङ। 

गत वर्ष चैतमा सामसुङले एस–२१ को फोनहरु सार्वजानिक गरेको थियो भने यसपटक भने ग्यालेक्सी २२ सार्वजानिक गरेको हो। 

सामसुङ ग्यालेक्सीले एस–२२ अल्ट्रा, ग्यालेक्सी एस–२२ प्लस र ग्यालेक्सी एस–२२ को  सार्वजानिक गरेको छ। 

ग्यालेक्सी अल्टा एस २२ को ५१२ जिबी आन्तरिक मेमोरी रहेको छ भने यसको नेपाली बजारमा मूल्य एक लाख ६९ हजार ९ सय ९९ रुपै‌याँ पर्छ। 

त्यस्तै एस २२ अल्ट्राकोको मूल्य नेपालमा भने एक लाख ५९ हजार ९ सय ९९ रुपेयाँ रहेको छ। 

यो फोनको आन्तरिक ममेरिय २५६ जिबी रहेको छ। ग्यालेक्सी २२ को मूल्य नेपाली बजारमा एक लाख १२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने ८ जिबी र्‍याम र २५६ जिबी आन्तरिक मेमोरीका साथ बजारमा उपलब्ध छ। 

प्रकाशित मिति: : 2022-03-15 13:21:00

प्रतिकृया दिनुहोस्