फागू पूर्णिमाको अवसर सुजुकीले सुरु गयो एक्सचेन्ज अफर

शनि शाक्य

ललितपुर

फागु पुर्णिमाको अवसरमा सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ।

शुक्रवारदेखि चैत ४ गतेसम्म संचालन हुने उक्त एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरुसंग नयाँ सुजुकी गाडी साट्न सक्ने छन्।

उक्त अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस , इन्सुरंस र नगदमा खरिद गर्दा रु ३० हजारसम्मको अतिरिक्त छूटसमेत प्राप्त गर्न सक्नेछ।

नारायणी अटो बिजनेस प्रा.लि बिगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-03-11 15:37:00

प्रतिकृया दिनुहोस्