आइतबार, २४ अगस्ट २०२५

अनिश्चित एमसिसीको चेपमा नेपाली राजनीति र न्यायपालिका

देशसञ्चार

देशसञ्चार

युवराज घिमिरे
News Image
• • •

संवैधानिक पदमा आसिन व्यक्तिलाई पदमुक्त गर्ने एउटा स्वीकार्य र प्रमाणजन्य आधारको व्यवस्था प्रायः सबै प्रजातान्त्रिक पद्धति र मुलुकहरुमा गरिएको हुन्छ।

पदीय मर्यादाअनुरुप आचरण नगरेमा त्यस्ता व्यक्तिलाई उच्चतम जनप्रतिनिधि संस्थाले अन्ततः महाअभियोग प्रस्तावद्वारा हटाउन सक्ने व्यवस्थाको मर्म के हो भने त्यस्तो जिम्मेवारी पाएका व्यक्तिहरु (सांसद) पनि उच्च नैतिक चरित्रसँगै मर्यादित र जवाफदेही तरिकाले काम गर्ने छन्, प्रतिशोध र राजनीतिक पूर्वाग्रहबाट हैन।

तर, दुर्भाग्य नेपालको राजनीति र सार्वजनिक जीवनबाट उच्च नैतिक चरित्र र मर्यादा विलोप हुँदै गएको सबैले अनुमान मात्र हैन अनुभूति पनि गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!