देउवाले संसद विघटन गरे के हुन्छ?

आयोमेल

धैर्यकान्त दत्त

प्रधानमन्त्री शेरबहादुर देउवाको योजना थियो– बुधबारको बैठकमा जसरी पनि एमसिसी टेबुल गराउने। प्रतिनिधिसभामा एमसिसी प्रस्ताव टेबुल गर्न उनले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्‌हाएका पनि थिए।

एक दिनअघि प्रकाशित प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसिसीको विषयले प्रवेश पाएको थिएन।

कार्यसूचीमा एमसिसीलाई अटाउनबारे छलफल गर्न बुधबार बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाए।

प्रकाशित मिति: : 2022-02-17 16:41:00

प्रतिकृया दिनुहोस्