सुनचाँदीको मूल्य स्थिर

सुनको भाउ सोमबार स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ। आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ।  आइतबार एक हजार ३००रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-02-14 12:22:00

प्रतिकृया दिनुहोस्