‘कोरोना महामारी अन्त्य भइसकेको छैन’

थाहा खबर

सविना खनाल

 नेपालमा पुसको दोस्रो सातादेखि सुरु भएको कोरोना महामारीको तेस्रो लहर ओरालो लागेको छ। ओमिक्रोन भेरियन्टका कारण पुनः उकालो लागेको संक्रमण पछिल्ला केही दिनयता कम हुँदै गएको हो।

संक्रमण कम हुँदै गएपछि तेस्रो लहर मत्थर हुँदै गएको बताइएको छ। तेस्रो लहर मत्थर हुँदै गर्दा के नेपालमा अब कोरोना महामारीको अन्त्य हुन लागेको हो? तर‚ संक्रमण घटे पनि दैनिक मृत्यु हुने संख्याघ ट्न सकेको छैन। किन यस्तो भइरहेको छ?

प्रकाशित मिति: : 2022-02-13 14:49:00

प्रतिकृया दिनुहोस्