बेलायतका विदेश मन्त्री रुस भ्रमणमा जाने

File Photo
File Photo

 बेलायतका विदेश मन्त्री लिज ट्रुसले बेलायतको भ्रमण गरेका छन्। यही फेब्रअरी १० मा उनले बेलायतको भ्रमण गर्ने तय भएको अधिकारीहरुलाई उद्धृत गर्दै द टाइम्स पत्रिकाले सोमबार लेखेको छ। 

विषेश गरेर युक्रेनसम्वन्धी विवादमा छलफल गर्न उहाँले रुसको भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो हप्ता नै रुस गएर युक्रेनमा रुसले आक्रमण गर्न लागेको भन्ने चर्चाका बारेमा बुझेर आउन निर्देशन दिए। तर त्यतिबेला उहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि भ्रमण स्थगित भएको थियो।बेलायती विदेश मन्त्रीको रुस भ्रमणको विषयलाई अत्यन्त चासो र महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2022-02-07 17:05:00

प्रतिकृया दिनुहोस्