सेयर बजार , ४० अंकले घट्यो नेप्स

File photo
File photo

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ। नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ।
नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ।आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ।बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ।
 

प्रकाशित मिति: : 2022-02-06 15:11:00

प्रतिकृया दिनुहोस्