शनिबार, १२ जुलाई २०२५

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो 

बिएल संवाददाता

बिएल संवाददाता

अर्घाखाँची
2022-01-26 06:23:00
News Image
Illustration by Hannah Moore/Northeastern University
• • •

अर्घाखाँचीमा कोरोना भाइरसकाे सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ। मंगलबार ३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय  संक्रमितको संख्या २ सय १६ पुगेको हो।

सन्धिखर्क नगरापालिकामा १४, भूमिकास्थानमा ६, मालारानी गाउँपालिकामा १, शितगंगा नगरपालिकामा ७ र पणिनी गाउँपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन्।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ७ सय ४२ पुगेको छ। काेराेनाबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?