एमाले सांसद ‘फरार कसुरदार’ खातुन राष्ट्रियसभा चुनावमा भोट हाल्न जालिन्?

देशसञ्चार

काठमाडाैँ

विराटनगर – बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको लागि दलहरुको मतदातासँग भेटघाट तीव्र बनाउँदै गएका छन्।

प्रदेश १ मा ३ पदका लागि हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धन, एमाले र राप्रपाबाट ८ जना उम्मेदवारी परेको छ। यसमा गठबन्धनको जितका लागि नेकपा माओवादी प्रदेश १ ले अपिल गरेको छ।

प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङद्धारा जारी विज्ञप्तिमा निर्वाचनमा गठबन्धनतर्फका उम्मेद्वारहरु गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राई मतदान गर्न हार्दिक अपिल गरिएको छ।

प्रकाशित मिति: : 2022-01-24 18:21:00

प्रतिकृया दिनुहोस्