भिभोकाे भि २३ ई सार्वजनिक

File Photo
File Photo

भिभो भि ई २३ ई फोन बजारमा सार्वजनिक भएको छ। सो फोन जनवरी २४ सम्म प्रि बुकिगको लागि उपलब्ध छ।

फोनमा ५० मेगापिक्चल अटो फोकस सेल्फी क्यामेरा पनि रहेको छ। कम्पनीको अनुसार उक्त फोनमा सेल्फी लिदाँ हल्लिने र ब्लर आउने समस्या नहुने बताएको छ।

भिभो जनवरी २५ देखि बिक्रीको लगि उपलब्ध हुनेछ। ८ जीबी र्याम र १२८ जीबी ममेरी डिभाइस को मूल्य ४४,९९९ रुपैयाँ हो भन्ने ८ जीबि र्याम र २५६ जीबी आन्तरिक ममोरि डिभाइस को मूल्य ४९, ९९९ रुपैयाँमा पाइनेछ।
 

प्रकाशित मिति: : 2022-01-20 12:23:00

प्रतिकृया दिनुहोस्