ललितपुरका यी खोप केन्द्रबाट दिइँदै छ, कोभिडविरुद्धको बुस्टर खोप (तस्बीरसहित)

शनि शाक्य

ललितपुर
Breaknlinks
Breaknlinks

कोभिड–१९ विरुद्धको बुस्टर खोप आजबाट सुरु भएको छ। 

आजबाट ललितपुरको विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोहो। 

कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ। 

विभिन्न खोप केन्द्रहरु स्टार अस्पताल, सर्वाङ्ग अस्पताल, सुमेरु सिटीअस्पताल,अल्का अस्पताल,निदान अस्पताल,वि एण्ड बि अस्पताल, मेडिसिटीस अस्पताल,  सुमेरु लगएत अस्पतालबाट बुस्टर खोप दिन थालिएको हो। 

 

प्रकाशित मिति: : 2022-01-18 17:45:00

प्रतिकृया दिनुहोस्