तीन वटा फिल्म ल्याउने तयारीमा मार्बल स्टुडियो

चर्चित अमेरिकी चलचित्र तथा टेलिभिजन कम्पनी मार्बल स्टुडियोले २०२२ मा तीन वटा फिल्म सञ्चालनमा ल्याउने भएको छ। मार्बलका फिल्महरु कमिक्समा देखिने पात्रहरुमा आधारित छ। सन्  २००८ मा ‘आइरन म्यान’बाट मार्बल स्टुडियोले २०२२ सम्म आइपुग्दा २७ वटा हिट फिल्महरु रिलिज गरिसकेको छ।  २०२१ को अनत्यमा ‘स्पाइडर म्यान’–‘नो आए होम’ को सफतलासँगै मार्बलले २०२२ मा तीन फिल्म रिलिज गर्न लागेको हो। 
१.  ‘थोर:‘लभ एण्ड र्थन्डर’

यस अगावै ‘थोर’का अन्य तीन फिल्म रिलिज भइसकेको छ। यससँगै मार्बलले ‘थोर–४’ रिलिज गर्न मिति तोकिसकेको छ। स्टुडियोको अनुसार उक्त फिल्म विभिन्न देशमा रिलिज हुनेछ। अमेरिका र बेलायतमा ८ जुलाई , तथा अष्टेलियमा ७ जुलाईमा रिलिज हुने बताएको छ। २ .‘डक्टर इस्टेन्ज इन दि मल्टिर्भस अफ म्याडनेस’

‘डक्टर इस्टेन्ज’ २०१६ मा रिलिज भएको  फिल्म हो। मार्बलले ‘डक्टर इस्टे्रन्ज’को  पार्ट–२  अमेरिका र बेलायतमा  ६ मे मा  र अष्टेलियमा  ५ मे मा रिलिज गर्ने  बाताएको छ।


३. ‘बल्याक प्यान्थर– वाकान्डा फर्रएभर’

मार्बलले  ‘बल्याक प्यान्थर’ को  पनि दुई मिति तोकेको छ। अमेरिका र बेलायतमा  नोभेम्बर ११ र  अष्टेलियमा  नोभेम्बर १० मा रिलिज मिति तय  गरेको छ  ।    

प्रकाशित मिति: : 2022-01-19 11:26:00

प्रतिकृया दिनुहोस्