शनिबार, १२ जुलाई २०२५

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
2022-01-14 21:32:00
File photo
• • •

भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ। पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो। 

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ। दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ। कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?