बिग बोस–१५: जब उमर रियाज शोबाट बाहिरिए...

File photo
File photo

बिग बोस–१५ को गएको एपिसोडमा उमर रियाज बाहिरिएका छन्।

प्रतीक सहजपालसँग हानाहान गरेका कारण उनी शोबाट बाहिरिएका हुन्। टास्कका समयमा उमरले प्रतीकलाई ‘स्वीमिङ पुल’ मा फ्यालेका थिए।

जसकारण बिग बोसले उसलाई सजाय सुनाएका थिए। सलमान खानले गएको रात उमरलाई ‘आउट’ गरेका हुन्।

शोबाट निस्किन अघि उमरले रश्मी देसाई, करण कुन्द्रालगायत अन्य सदस्यहरुलाई अलविदा भनेका थिए। साथै प्रतीकसँग माफी पनि मागे। उमर शोबाट बाहिरिएपछि रश्मी रुएकी थिइन्। उनले भनिन्, ‘अब मेरो ध्यान कसले राख्छ।’

प्रकाशित मिति: : 2022-01-10 11:53:00

प्रतिकृया दिनुहोस्