बिग बोस–१५: शोका सदस्यहरुको सर्पोटमा देखिदै यी कलाकार 

भारतीय रियालिटी हो बिग बोस–१५ का फिनाले जति नजिक आइरहेको छ, त्यती नै शोमा रहेका सदस्यहरुबीच प्रतिस्पर्धा पनि बढ्दै गइरहेको छ। रिर्पोटका अनुसार टीवीका सेलिब्रेटी आफ्नो मनपर्ने सदस्यलाई सर्पोट गर्न सलमानको शोमा आउने भएका छन्। कोको छन् यस लिस्टमा?

विशाल सिंह 
विशाल सिंह आफूलाई मनपर्ने प्रतियोगी देवोलिना भट्टाचार्जीलाई सर्पोट गर्नका लागि शोमा आउनेवाला छन्। 

दिव्या अग्रवाल
दिव्या अग्रवाल बिग बोस अ‍ेटीटीका बिजेता बनिसकेकी छन्। उनी बिग बोस १५ मा करण कुन्द्रालाई सर्पोट गर्न आउने भएकी छिन्। 

काम्या पन्जाब
बिग बोस–७ कि सदस्य बनिसकेकी उनी प्रतीक सहजपालको सर्पोट लागिरहेकी सछन्। उनी शोमा प्रतीककै सर्पोटका लागि आउने बताइएको छ। 

देबिना बनर्जी
देबिना बनर्जी शोकी सदस्य रश्मी देसाईको सर्पोटमा उत्रिएकी छिन्। त्यसैले उनी रश्मीलाई सर्पोट गर्न शोमा आउन लागेकी हुन्। 

राहुल महाजन
उनी बिग बोस–१४ का हिस्सा बनिसकेका छन्। उनी र राखी सांवत राम्रो मित्र भएका कारण राहुल शोमा आउने भएका छन्। राखीको सर्पोटमा।

कश्मीरा शाह
टीवीकी अभिनेत्री कश्मीरा बिगा बोस–८ र १४ मा पनि देखिसकेकी छिन्। उनी यसपटक भने तेजस्वी प्रकाशलाई सर्पोट गर्न शोमा देखापर्ने छिन्। 

अलंकृता बिचुकले
अभिजीत बिचुकलेकी पत्नि अलंकृत बिचुकले बिग बोस–१५ मा आउने भएकी छिन्। उनी आफ्नो पतिलाई सर्पोट गर्न आउने भएकी हुन्। 

विशाल कोटियान

बिग बोस–१५ का सदस्य बनिसकेका बिशाल एकपटम शोमा देखिने भएका छन्। उनी शाि.मता शेट्टीको सर्पोका लागि फेरि शोमा देखिन लागेका हुन्। 


 

प्रकाशित मिति: : 2022-01-08 13:05:00

प्रतिकृया दिनुहोस्