सनीराज शाक्य
माघे संक्रान्ति नजिकिएसँगै पाटनका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याईनभ्याई भएकाे छ। बजारमा अघिल्लो वर्षको भन्दा चाकुको माग बढ्दो छ। तर, बजारको माग पूरा गर्न सक्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ।
पाटनका चाकु उद्योगहरुमा अहिले कोही सख्खर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिनमा व्यस्त देखिन्छन।
मंसिर महिनादेखि नै माघे सङ्क्रान्ति पर्वमा प्रयोग हुने चाकु, तिलको लड्डु बनाउन थालिए पनि माग बढिराखेकोले पूरा गर्न दिनरात काम गरिराखेका छन्, व्यवसायी। चाकु उद्योगबाट सादा चाकु, मसला चाकुलगायत ७ थरी चाकु र २ थरी लड्डु बनाउने गरिन्छ। पाटनका चाकु उद्योगमा तीस जनाले रोजगारी समेत पाएका छन। उद्योग सञ्चालकहरु भने बजारमा माग बढेपछि कञ्चापदार्थको अभावमा बजारमा माग अनुसार चाकु पठाउन नसकेको बताउँछन।





कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया