शनिबार, १२ जुलाई २०२५

अर्घाखाँचीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

बिएल संवाददाता

बिएल संवाददाता

सन्धिखर्क
2022-01-03 13:46:00
Photo: Hindukhabar
• • •

अर्घाखाँचीमा नेकपा (एमाले)बाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश गरेकी छिन्। पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गाैतम साेमबार दुर्गाफाँटमा आयाेजित एक कार्यक्रममार्फत् कांग्रेस प्रवेश गरेकी हुन्।

उनलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले स्वागत गरेकाे थिए। उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब दुई सय जना कांग्रेस प्रवेश गरेका छन्।

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न गगन थापासहित पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरु सहभागी छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?