एमसीसीविरुद्ध नयाँ बानेश्वरमा नेमकिपाको प्रदर्शन [फाेटाे फिचर]

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।

एमसीसी देशघाती रहेको भन्दै नेमकिपाले शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको हाे।

नेमकिपाले एमसीसी सम्झौता पारित नगर्न खबरदारी गर्नका लागि प्रदर्शन गरेकाे हाे।

उनीहरूले ‘देशघाती एमसीसी खारेज गर ! सरकार र सांसदहरू खबरदार !!’ भन्दै नारा लगाएका थिए। 

प्रकाशित मिति: : 2021-12-31 15:06:00

प्रतिकृया दिनुहोस्