अन्नपूर्ण पोष्ट
देशमा सबैभन्दा पहिले सुध्रिनुपर्ने मुहान नै राजनीतिको हो। सुध्रिनुपर्ने पहिलो व्यक्ति देशका प्रधानमन्त्री नै हुन्।
देशमा धेरै पार्टी आए। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पनि आए। तर पनि सुशासन कायम भएन। सबै दल भ्रष्टाचारको दलदलमा फसे। कुशासनमा फसे। गुट, उपगुटबाहेक अरूमा लागेनन्। आफ्नै स्वार्थपूर्तिमा मात्र लागे। नेपाल प्रहरीमा रहेर २९ वर्ष सेवा गरें। यही क्रममा यो सबै देखें र बुझें पनि। प्रहरीबाट राजीनामा दिइसकेपछिका दिनमा यस्तो लाग्यो कि यो सबै थाहा पाएर पनि चुप लागेर बस्नु सही होइन। देशमा विभिन्न पार्टी च्याउसरी उम्रिरहेका थिए। कुनै पनि पार्टीबाट केही भएको छैन। किन फेरि कांग्रेस, कम्युनिस्ट र माओवादी नै ? भन्ने लाग्यो। अब हामीले पनि नयाँ ढंगले अगाडि बढ्नुपर्छ भनेर नेपाल सुशासन पार्टी खोल्ने निर्णय गर्यौं।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया