बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ।
ह्याक भएका उनको अकाउन्टबाट डीपी सहितका सबै पोस्टहरू हटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
आफ्नो आइडी ह्याकबारे भने जोनको तर्फबाट भकुनै प्रतिक्रिया आएको छैन। अब्राहमका ९.७ मिलियन फलोअर्स छन्।