हेर्नुहोस् आजको सुनचाँदीको बजार भाउ

File Photo
File Photo

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ। आइतबार पनि सोही मूल्य नै कायम भएको थियो।
 

प्रकाशित मिति: : 2021-12-13 11:16:00

प्रतिकृया दिनुहोस्