विदेशी मुद्राको विनिमय दर यस्तो छ

Breaknlinks
Breaknlinks

नेपाल राष्ट्र बैंकले आज साेमबार १ अमेरिकी डलरको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा तय गरेकाे छ।  बिक्री दर भने १२० रुपैयाँ ५७ पैसा कायम गरिएकाे छ। 

१ यूरोको खरिद दर १३५ रुपैयाँ ७५ पैसा रहँदा बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ।

१ पाउन्ड स्टलिङ खरिद दर १५८ रुपैयाँ ७५ पैसा तथा बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम गरिएकाे राष्ट्र बैंकले जानकारी दिएकाे छ। १ फ्रेङ्कको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ ३४ पैसा छ।

अष्ट्रेलियन १ डलरको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ। आज क्यानेडियन १् डलरको खरिद दर ९३ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ९३ रुपैयाँ ८७ पैसा कायम भएकाे छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा छ भने चिनियाँ यूआन १ को खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

आज साउदी अरबियन रियाल १ को खरिर दर ३१ रुपैयाँ ९८ पैसा र बिक्री दर ३२ रुपैयाँ १४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर ३३ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ। मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा कायम छ।

प्रकाशित मिति: : 2021-12-06 10:03:00

प्रतिकृया दिनुहोस्