अनलाइनखबर
म पाँच महीनाको हुँदा प्रवेश गरेको एउटा घरको सम्झनाले मलाई चटकी रोमाञ्च दिने गरेको छ । त्यो घरको सम्झनामा हराउँदै जाँदा घरी घरी मेरा आँखाहरू अश्रुधाराले बिटुलो हुने गर्छन् । जन्म दिने आमाको मृत्युपछि प्रवेश गरेको त्यो घर । मेरो मामा घर ।
चरिकोट बीच बजारमा रहेको त्यो घर अहिले छैन । २०७२ साल वैशाखको भूकम्पले घरका केही भाग चर्किएपछि त्यसलाई भत्काइयो । अहिले त्यो ठाउँमा आधुनिक आरसीसी घर बनेको छ ।
त्यो घरसँग भूतको कहानी छ र मेरो आमा (मलाई पाँच महीनादेखि पाल्ने कर्म दिने आमा) को सुुखद संस्मरण पनि छ । भूतको कहानीले मलाई चटकी रोमाञ्च दिन्छ र मेरी आमाको सम्झनाले आँखाहरू बिटुला हुन्छन् अश्रुधाराले । म कसरी भुल्न सक्छु र मेरी आमाको त्यो स्नेह, जसले पाँच महीनाको टुहुरोलाई आफू अविवाहित रहेरै अगाध स्नेह सहितको स्याहार गर्नुभयो, त्यही घरमा ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया