बिएल संवाददाता
नवलपुरमा बाघको आक्रमणबाट एकको ज्यान गएको छ। विनयी त्रिवेणी गाउँपालिका १ घुम्टी बस्ने अन्दाजी ६३ वर्षिय जित बहादुर विकको बाघको आक्रमणमा परि ज्यान गएको हो।
घरबाट निस्किएकोमा साँझ सम्म पनि घर नआएको भन्ने खबर प्राप्त हुनासाथ खोजतालासी गर्दा उनी मृत फेला परेका थिए।
उक्त स्थानमा प्रहरी टोली खटी गई स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही स्थान स्थित रहेको विनयी सामुदायिक बनमा बाघले आक्रमण गरी
शरीरको केही भाग खाएको र मृत अवस्थामा शव फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । घटनाको
विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया