दिशा पाटनीले गरिन् नाकको सर्जरी !

limelight media.com
limelight media.com

बलिउड अभिनेत्री दिशा पाटनीले सर्जरी गरेकी छन्। उनले नाकको सर्जरी गरेकी हुन्। 

फोटो र भिडियो भाइरल भएपछी उनले नाकको सर्जरी गरेको कुरा बाहिरिएको हो। 

उनको भाइरल भएको तस्विर हेर्दे मानिसले कमेन्ट गर्दे भनेका छन्, ‘दिशाले सर्जरी गरेछिन्।’ कसैले भने दिशाले नाकको सर्जरी गरेर आफनो अनुहार बिगारेको समेत बताएका छन्। 

प्रकाशित मिति: : 2021-11-27 12:23:00

प्रतिकृया दिनुहोस्