काँग्रेस महाधिवेशन: जुम्ला सभापतिमा दिपबहादुर शाहीकाे अग्रता

Breaknlinks
Breaknlinks

नेपाली काँग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता लिएका छन्। ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार दिपबहादुर शाहीले बताए।

यसैगरी सहायक निर्वाचन अधिकृत दुर्घ बस्नेतका अनुसार अब एकसय मत गणना गर्न बाँकी रहेको छ।

८२७ मत खस्दासम्म लगातार अग्रस्थान लिएका देउवा प्यानलका सभापति उम्मेदवार कर्णबहादुर शाही पछि परेका छन्।

मत गणना सकिनै लाग्दा थप रोचक बन्दै गएको छ।

प्रकाशित मिति: : 2021-11-24 09:29:00

प्रतिकृया दिनुहोस्