डा. रावलसहितकाे टोलीलाई जुम्लामा भव्य स्वागत [फाेटाे फिचर]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित रजिष्ट्रार नृपेन्द्र महत र डीन डा. रमेश भट्टराईलाई जुम्लामा भव्य स्वागत गरिएको छ।

कामकाज रोग लगाउने सरकारको निर्णय उच्च–अदालत पाटनले उल्ट्याईदिएपछि नियमित काममा फर्किएका उनीहरूलाई स्थानीय तथा प्रतिष्ठानका कर्मचारीहरूले स्वागत गरेका हुन्।

प्रकाशित मिति: : 2021-11-19 22:37:00

प्रतिकृया दिनुहोस्