गोरखापत्र
बाघ भन्ने बित्तिकै धेरैको जिउ सिरिङ हुन्छ । तर केहीलाई भने रातोदिन बाघसँग उठबस मै रमाइलो लाग्छ बाघसँग निकट पुग्ने काम नै साहसिक हुन्छ । २०३६ सालदेखि यस्तै सहासिक कामगर्दै आउनु भएको छ हरिकृण श्रेष्ठले मानिसलाई आक्रमण गरेर मारेका वा दुःख दिएका बाघहरु मात्रै अहिले सदर चिडियाखानामा रहेका छन् ।
हप्ताको छ दिन मासु खाने बाघ शनिबार वर्त बस्छ । उ केही खाँदैन । हरिकृण श्रेष्ठलाई विशेष लाग्ने काम हो बाघको हेरचाह । उहाँ अहिले सदर चिडियाखानामा हेड किपरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग बाघको बच्चा ‘डमरु’ देखि बयस्क बाघसँग काम गरेको अनुभव छ ।
‘डमरु’ लाई आफ्नै बच्चा जस्तै गरी उहाँले पाल्नुभयो । डमरु जर्मन सेफर्ड कुकुर जात्रै हुँदासम्म आफ्नै सन्तानजस्तै गरेर पालेकोमा पछि उसले आफ्नो स्वरुप देखायो । जनावर त जनावर नै हो, मानिसलाई झम्नटिन थालेपछि खोरमा राखिदियौँ ।” अहिले उ खोरमा छ । त्यो ‘डमरु’ लाई पालेको नौ महिनापछि हिंस्रकरुप देखिएको थियो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया