बलिउडकी यी अभिनेत्री जसले प्लास्टिक सर्जरी गरिनन् !

Asianet Newsable
Asianet Newsable

बलिउडकी अभिनेत्री आफूलाई सुन्दर बनाउनका लागि प्लास्टिक सर्जरीको मदत लिने गर्छ। जसमा छाला सेतो बनाउनेदेखि शरीरको जुनसुकै अंग पनि फेर्न सकिन्छ। तर इन्डस्ट्रीकी केहीँ यस्ती अभिनेत्रीहरु पनि छन्, जो प्लास्टिक सर्जरी नगरीकन पनि राम्री छन्। हेर्नुहोस् प्लास्टिक सर्जरी नगर्ने यी अभिनेत्रीहरुको नाम।

ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चन संसारकी सबैभन्दा राम्री नायिकामध्येकी एक हुन्। उनलाई देखेकर भन्न सकिन्छ, कि उनलाई कुनै पनि प्लास्टिक सर्जरीको आवश्यक छैन्। 

आलिया भट्ट 
आलिया भट्ट पनि प्लास्टिक सर्जरी नगरेकी अभिनेत्री हुन्। उनलाई आफनो ‘नेचुलर’ अनुहार नै मनपर्छ। भगवान दिएको शरीरलाई बिगार्न नहुने उनको भनाई छ।

 श्रद्धा कपूर 
श्रद्धा कपूर एक यस्ती सुन्दर अभिनेत्री हुन्। जसलाई प्लास्टिक सर्जरी गर्नु केहीँ आवश्यक छैन्। उनले पनि हालसम्म कुनै  प्लास्टिक सर्जरी गरेकी छैनन्। 

सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा भलेही विगतका दिनहरुमा मोटी थिइन् तर उनले आफनो तौल साधारण तरिकाबाट घटाइन्। उनी प्लास्टिक सर्जरी गर्नमा विश्वास गर्दिनन्। 

यामी गौतम
अभिनेत्री यामी गौतमलाई प्लास्टिक सर्जरीको कुनै जरुत छैन्। गोरी यामी नेचुलर नै राम्री देखिने नायिका हुन्। 

जैकलीन फर्नांडिस
जैकलीन फर्नांडिस पनि सुन्दर अभिनेत्रीमध्येकी एक हुन्। जसले हालसम्म प्लास्टिक सर्जरी गरेकी छैनन्। उनी यती राम्री छन् उनलाई राम्री देखिनका लागि कस्मेटिक चिजको आवश्यक छैन्। 

नरगिस फाखरी 
अभिनेत्री नरगिस फाखरी प्लास्टिक सर्जरी गर्नु नराम्रो मान्दिनन् तर आफनो शरीरमा भने प्लास्टिक सर्जरी गर्न स्चाउदिँनन्।

प्रकाशित मिति: : 2021-11-12 13:24:00

प्रतिकृया दिनुहोस्