गोरखापत्र
सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ। यो आफैँमा आदर्श शासनको परिकल्पना हो। यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया संचालनगर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन। त्यसैले सुशासनमा जति पनि नयाँ नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दैछन्।
कुनै पनि देश कुन हदसम्म सुशासन उन्मुख छ ? सरकार सधै आफ्ना क्रियाकालापहरूका बारेमा पूर्णरुपमा जवाफदेही हुनु पर्दछ। सरकारवाट सम्पादित कामहरूको जवाफदेहिता जुन हदसम्म प्रत्यक्षरूपमा वहन गर्न सकिन्छ यसले सकारात्मक सन्देशको प्रवाह गर्दछ। सरकारले आफ्ना नीति, कार्यक्रम, योजना, उपलब्ध कोष र यसको प्रयोगको बिषय जनतालाई उदारताका साथ प्रचारप्रसार गर्दै सम्बन्धित जो कोही नागरिकले सहजै प्राप्त गर्न सक्नेगरी सूचनाको सम्प्रेषण गर्ने व्यवस्था अनिवार्य रूपमा मिलाउनुपर्दछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया