बलिउड अभिनेत्री कैटरीना कैफ र अभिनेता विक्की कौशल वैवाहिक बन्धनमा बाँधिने भएका छन्।
उनीहरु विवाहका सबै तयारी पनि गरिसकेका छन्। भलेही उनीहरु सो कुरालाई खुलेर गरेका छैनन्।
यसैबीच विक्की कौशलले कैटरीनासँग विवाहपछि बस्नका लागि मुम्बईमा एक घर भाडामा लिएका छन्। रिर्पोटका अनुसार उनले भाडामा घर लिएको डीलरले ‘कन्फर्म’ गरेका हुन्।