दिदीबहिनी एवं दाजुभाइ नहुनेलाई बालगोपालेश्वर मन्दिरमा भाइटीका [तस्विरहरू]

शनि शाक्य

काठमाडौं

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदैछ। यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ।

दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। यसवर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि व्यवस्थित रुपमा टीका लगाइएको छ।

 

प्रकाशित मिति: : 2021-11-06 12:07:00

प्रतिकृया दिनुहोस्