लोकान्तर
प्रकाश आचार्य
दशैंको २ दिनअघि साँझ ७ बजे रुपन्देहीको भैरहवाबाट काठमाडौंको लागि छुटेको सिद्धार्थ यातायात प्रालिको लु१ख २१२७ नम्बरको यात्रुबाहक स्तरीय बस काठमाडौं पुग्न १६ घण्टा लाग्यो ।
सामान्य अवस्थामा चालक मुकुन्द गौतम बिहान ४ बजे नै गाडीलाई काठमाडौं पुर्याइसक्थे । चालक गौतमका अनुसार अहिले बुटवल–नारायणगढ सडक खण्डको ११४ किलोमिटर सडक पार गर्न मात्रै अहिले ८–९ घण्टा लाग्छ ।
काठमाडौंसम्मको २७५ किलोमिटरमध्ये १६० किलोमिटर बाटो उनी ५ घण्टामै उनी पार गर्छन् । ‘बुटवल–नारायणगढ सडक साढे २ घण्टाको बाटो हो तर अहिले यो बाटोले यात्रु र चालकलाई रुवाएको छ । दाउन्नेको उकालो र ओरालोमा हरेका दिन जाम हुन्छ । दाउन्नेको १५ किलोमिटर सडक यात्रु र चालकका लागि सबैभन्दा बढी टाउको दुखाइ भएको छ,’ चालक गौतमले लोकान्तरसँग भने ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया