बिएल संवाददाता
यदि तपाई ननभेजको शोकिन हुनुहुन्छ भने तपाईले विभिन्न किसिमको चिकेनको परिकार खानु भएको होला। तर के तपाईले लहसुनी चिकेन खानु भएको छ? यदि छैन भने अब घरमै लहसुनी चिकेन बनाउन केसिस गर्नुहोस्। यो धेरै स्वादिलो डिश हो।
यसमा चिकेनको टुक्रालाई दहि, लसुन र हरियो खुर्सानीसगँ घोलेर कोइलामा सेकाउनुपर्छ। यसलाई तपाई आफैले बनाएर पनि खान सक्नुहुन्छ। आउनुहोस् जानौँ यसलाई पकाउने रेसिपीबारे जसलाई तल दियएको छ।
लहसुनी चिकेन बनाउनका लागि चाहिने सामानहरुः
१७० ग्राम चिकेन
स्पून चीज
स्पून लसुन
स्पून अदुवा लसुनको पेस्ट
हरियो धनिया
स्पून क्रिम
स्पून दहि
स्पून काजू पेस्ट
स्वादनुसार नुन
स्वादनुसार बिरेनुन
मसाला
बटर
लहसुनी चिकेन बनाउने तरिकाः
दहिमा चिकेनलाई मिक्स गर्ने
त्यसपछि काटेको लसुन, अदुवाको पेस्ट, काजु पेस्ट र हरियो खुर्सानीको पेस्टलाई मिसाउने
हरियो धनिया, नुन र मसाला हाल्ने
अनि बिरेनुन, मसाला, क्रिम र थोरै पनिर पनि मिसाउने
त्यसलाई बनाउन अघि त्यसमा बटर हाल्ने र फेरि १०–१५ मिनेटको लागि कोइलामा सेकाउने।
अब यो सर्स या अचारसगँ खान तयार छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया