फिल्म ‘धाकड’ ८ अप्रैल २०२२ मा रिलीज हुने 

बलिउड इन्डस्ट्रीकी ‘क्वीन’ कगंना रनौतले फिल्म ‘धाकड’ रिलीज हुने मिती बताएकी छन्। 

गत सोमबार उनले सोशल मीडियामा आफनो फोटो सेयर गदै ८ अप्रैल २०२२ मा आफनो फिल्म रिलीज हुने बताएकी हुन्। 

उनले फोटो पोष्ट गदै लेखेकी छन्, ‘उनी उग्र, वीर र लिडर छिन्। एजेन्ट अग्नि ठूलो पर्दामा आगो लगाउनका लागि पूरै तयारीमा छन्। तपाईको लागि ल्याइरहेको छौँ एक्शन स्पाई थ्रिलर ‘धाकड’ जुन  ८ अप्रैल २०२२ मा सिनेमाघरमा आउने छ।’

प्रकाशित मिति: : 2021-10-19 12:13:00

प्रतिकृया दिनुहोस्