आयोमेल
यतिबेला प्रायः बैंक तथा वित्तिय संस्थाहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाइसकेका छन्। अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको तर कर्जा प्रवाह बढिरहेकाले नयाँ बचत आकर्षित गर्न र पुरानोलाई टिकाइराख्न पनि ब्याजदर बढाउनुको विकल्प नभएको बैंकरहरुले बताएका छन्। सञ्चालनमा रहेका अधिकांश बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्।
नयाँ त्रैमास सुरु भएसँगै बैंकहरुले यसअघि दिँदै आएको ब्याजदरमा परिमार्जन गरेका हुन्। नयाँ तालिका अनुसार धेरै बैंकले बचत तथा मुद्दती खाताको ब्याजदर बढाएका छन्। केही बैंकले ब्याजदर घटाउँदा केहीको भने यथावत रहेको देखिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया