बिएल संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले शुभचिन्तक तथा परिवारका सदस्यहरूलाई विजयादशमीको टीका लगाइदिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उपस्थित पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा परिवारलाई टीका लगाइदिएका हुन्।
प्रधानमन्त्री देउवाको हातबाट टीका थाप्न सरकारी उच्च पदस्थ कर्मचारी, पूर्व सांसद, पूर्व प्रहरीलगायत परिवारका सदस्यहरू बालुवाटार पुगेका छन्।




यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया