सुनकाे मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो। भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।

आइतरबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला चाँदी १ हजार १ सय ७५ रहेको थियो। भने आज मूल्य वृद्धि भइ १ हजार १ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-11 12:07:00

प्रतिकृया दिनुहोस्