जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

फाइल तस्वीर
फाइल तस्वीर

जापानमा शक्तिशाली भूकम्प गएको छ। राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ। 

भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन्। भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ। भूकम्पले पुर्‍याएको  क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ। 

प्रकाशित मिति: : 2021-10-08 14:18:00

प्रतिकृया दिनुहोस्