तस्वीरमा हेर्नुहाेस्, एमाले विधान महाधिवेशनकाे राैनक

शनि शाक्य

गाेदावरी

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। मध्यान्ह १२ बजेपछि उद्घाटन हुन लागेकाे महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रमम जारी रहेकाे छ।

६ हजार प्रनिनिधिहरु सहभागी हुने भनिएको महाधिवेशनमा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम जारी छ। महाधिवेशन असोज १७ गतेसम्म चल्ले छ।

त्यस्तै, महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरीसम्म पुर्‍याइदै छ।


 

प्रकाशित मिति: : 2021-10-01 12:41:00

प्रतिकृया दिनुहोस्