राताम्य सेयर बजार, १ दशमलव ८१ अंकले घट्यो नेप्से

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार घटेको छ। आज प्रि ओपन सेसनमा नेप्से १ दशमलव ८१ अंकले घटेको हो। यसअघि सोमबार नेप्से  ७३ दशमलव ०५ अंक घटेर दुई हजार छ सय ८५ दशमलव ४१ मा बन्द भएको थियो।

यस्तै सो सेसनमा एक दशमलव ८१ अंक घटेर दई हजार छ सय ८३ दशमलव ६० को विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव १५ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार हुँदा चार कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ।

प्रकाशित मिति: : 2021-09-28 12:48:00

प्रतिकृया दिनुहोस्