बिएल संवाददाता
नेपालगन्जमा प्याब्सन र लायन्स क्लबले आयाेजना गरेकाे न्युराेड चेस टुर्नामेन्ट सम्पन्न भएकाे छ।
टुर्नामेन्टमा मनद वली च्याम्पियन हुन सफल भएका छन्। याेसँगै मदन वली दोश्रो पटक बाँके चेस च्याम्पियन भएका हुन।
कुल ३० खेलाडी सहभागी गराइएकाे बाँके जिल्ला स्तरीय खुल्ला चेस प्रतियाेगितामा बाँकेका राेशन श्रेष्ठ दाेश्राे, कमल पाेखरी स्कुल राझाँका १२ वर्षिय अनुपजंग शाह तेश्राे, केशर वली चाैथाे र नेपालगन्ज माेडेल एकेडेमीका सुभाष शाह पाँचाै भएका छन्।
त्यसैगरी भेरी अस्पतालका कर्ण राेकाया अनरेटेड फस्ट हुँदै गर्दा कमल पाेखरी स्कुलकै सविर राेका विद्यार्थीतर्फ प्रथम र नेपालगंज माेडेल एकेडेमीकै श्रृष्टी शाह महिल तर्फ उत्कृष्ट हुन सफल भइन्।
उक्त प्रतियोगितामा ८ जना फिडे रेटेड खेलाडी सहभागी रहेकाे पशुपतिनाथ याेगीले बताए।
प्याब्सन नेपालगन्जका उपाध्यक्ष नरेन्द्र श्रेष्ठद्वारा उद्घाटन गरिएको सो प्रतियाेगितामा सफल हुनेलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण नेपालगन्ज माेडेल एकेडेमीका प्रधानाध्यापक विज्ञान शाहले गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया