आइतबार, २९ मार्च २०२६

गायिका ईन्दिरा जोशीले गरिन् फेसन डिजाइनर केडियासँग इन्गेजमेन्ट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।

उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्ट मार्फत् शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन्।

उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!