डेब्यू फिल्म रिलिज अघि नै अभिनेत्रीको मृत्यु

File photo
File photo

मराठी अभिनेत्री ईश्वरी देशपाण्डेको डेब्यू फिल्म रिलिज हुनु अघि नै दुर्घटनामा मृत्यु भएको छ। 

बिदा मनाउन गोवा पुगेकी उनको कार दुर्घटनामा मृत्यु भएको हो। हडफडे गाउँ नजिकै कार दुर्घटना हुदाँ सगैँका साथी शुभम दगेको पनि मुत्यु भएको गोवा प्रहरीले जनाएको छ।

२५ वर्षीया अभिनेत्री ईश्वरीले एक मराठी र हिन्दी फिल्ममा अभिनय गरेकी छिन्। जुन अहिलेसम्म रिलिज भएका छैनन्।

प्रकाशित मिति: : 2021-09-22 14:55:00

प्रतिकृया दिनुहोस्